भ्लादीमिर मिखाइलोभिच जेन्जिनोभ
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
भ्लादीमिर मिखाइलोभिच जेन्जिनोभ (जन्म सन् १८८१) - एसेर (सामाजिक-क्रान्तिकारी) पार्टीका एकजना नेता एवं त्यसको केन्द्रीय समितिका सदस्य । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा प्रतिरक्षावादी बने । सन् १९१७मा पेत्रोग्राद सोभियतको कार्यकारणी समितिका सदस्य, पुँजीजीवीवर्गसँग साँठगाँठका समर्थक । [१]
स्रोतहरू
[सम्पादन गर्नुहोस्]- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८७