अगष्ट बेबेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अगष्ट बेबेल

अगष्ट बेबेल (सन् १८४०-१९१३) - जर्मन सामाजिक-जनवाद र दोस्रो इन्टरनेसनलक जना संस्थापक तथा प्रमुख कार्यकर्ता, पेशाले मजदुर-मिस्त्री । उनले जर्मन मजदुर आन्दोलनमा संशोधनवाद र सुधारवादको सक्रिय विरोध गरेका थिए । [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९१