निकोलाइ मिखाइलोभ्स्की
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
निकोलाई कोन्स्तान्तिनोभिच मिखाइलोभ्स्की (सन् १८४२-१९०४) - रुसी समाजशास्त्री, पत्रकार, साहित्यालोचक, उदारवादी नारोदनिकवादका प्रमुख सिद्धान्तकार । उनले मार्क्सवादीहरूको विरुद्ध भीषण संघर्ष गरेका थिए । [१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p ४९२-४९३
विकिमिडिया कमन्समा निकोलाइ मिखाइलोभ्स्की सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।