लोकतान्त्रिक संघ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लोकतान्त्रिक सङ्घ (Unión Democrática) ग्वाटेमालाको एउटा राजनीतिक दल हो | दल सन् १९८३मा स्थापना गरिएको थियो | रोदोल्फो एर्नेस्ति पैस अन्द्रदे यो दलको महासचिव हुन् |[१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]