प्रयोगकर्ता वार्ता:Rajendra Gautam
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-भवानी गौतम (वार्ता) ०७:५४, ३ डिसेम्बर २०११ (युटिसी(UTC))
राजेन्द्र जी, तपाईंमा धेरै योग्यता रहेको र धेरै क्षेत्रमा धेरै योगदान रहेको तपाईंको वेबसाइटबाट थाहा लाग्यो। तपाईंले SOLIDARITY INTERNATIONALको नेपालीमा लेख लेख्न सक्नुहुन्छ र लेख नेपाली भाषामा नैं हुनु पर्दछ। अंग्रेजीमा पनि en.wikipedia मा लेख्न सक्नुहुन्छ। तपाई जस्ता प्रतिभाशाली व्यक्तिको विकिपीडियाले बाटो हेरि रहेकोछ।अनि यो पृष्ठ जहाँ तपाई लेख लेख्नु हुँदैछ, तपाईंलाई सन्देश दिने ठाउँ हो। अर्को कुरा तपाईंले धेरैवटा प्रयोगकर्ता भएर लेख्नु भएछ जो गलत मानिन्छ र ती सबै मेटाइएकाछन् अब त्यसो नगर्नुहोला। अब तपाईं प्रयोगकर्ता:Rajendra Gautam भएर नैं प्रवेश गर्नुहोला। लेख नेपालीमा लेख्नुहोला। लेखको अघाडि प्रयोगकर्ता जोड्नु पर्दैन। धन्यवाद-भवानी गौतम (वार्ता) ०७:५४, ३ डिसेम्बर २०११ (युटिसी(UTC))
कुरिनटार
[सम्पादन गर्नुहोस्]कुरिनटार चितबन जिल्लाको एक पहाडि क्षेत्र हो।