फूलबारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


फूल रोपिएको बगैंचालाई फूलबारी भनिन्छ। प्रायः सबै घरमा अलिकति ठाउँ फूलबारीका लागि छुट्याइएको हुन्छ।