बेलि ब्रिज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डोनाल्ड बेलि en:Donald Bailey द्वारा परिकल्पना गरिएको तथा बेलायती सेना द्वारा दोस्रो विश्व युद्व ताका प्रयोगमा ल्याइएको सजिलै ओसार पसार गर्न सकिने पुल | सजिलै जोड जाड गर्न सकिने र हलुका भए पनि धेरै भार वहन गर्न सक्ने विशेषताको कारण यो आपतकालिन परिस्तिथि तथा प्राकृतिक प्रकोपको समयमा धेरै प्रयोगमा आउने गर्दछ| बि.स. २०५२को वर्षा याममा पृथ्वी राजमार्गको विभिन्न पुल हरू बाढिले बगाउदा नेपालमा पनि यसको प्रयोग भएको थियो| यस पुलको सामाग्रिलाई काठमाडो सम्म बिश्व कै ठूलो हवाई जहाज ' एन्टोनोभ'en:Antonov An-124मा ल्याइएको थियो|