मकै को रोटि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मकैको पिठोबाट बनाईने रोटि| आडिलो हुने भएकोले परम्परागत रूपमा पहाड तिर मात्र खाने गरिएको मकैको रोटी आज भोलि पैष्टिक एवं स्वास्थ्यवर्धक हुने भएकोले सवैको प्रिय भोजन बनेको छ|