सामग्रीमा जानुहोस्

तथ्याङ्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तथ्याङ्क, गणितको त्यो शाखा हो जसमा आँकडाहरूको सङ्ग्रहण, प्रदर्शन, वर्गीकरण र त्यस्को गुणहरूको आकलनको अध्ययन गर्ने गरिन्छ। तथ्याङ्क गणितीय विज्ञानको शाखा भएकोले यो प्राकृतिक विज्ञान, सामाजिक विज्ञान, मानविकी, सरकार र व्यापार जस्ता क्षेत्रहरूमा प्रयोग गर्ने गरिएको छ।[][][]

तथ्याङ्कलाई कुनै विषयको आँकडाको वर्णन गर्नको लागि प्रयोग गर्न सकिन्छ जसलाई 'वर्णनात्मक तथ्याङ्क' भनिन्छ। यस अतिरिक्त, डेटाको प्रारूपलाई विभिन्न तरिकाले प्रदर्शन गर्नको लागि यसको प्रयोग गरिन्छ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Oxford Reference" 
  2. Romijn, Jan-Willem (२०१४), "Philosophy of statistics", Stanford Encyclopedia of Philosophy 
  3. "Cambridge Dictionary" 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]