पुलाउ
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
चामलमा अन्य मसला तथा प्याज र हरियो केराउ मिसाएर विषेश प्रकारले बनाईएको परिकार हो पुलाउ।
- भेजिटेवल पुलाउ
- सामग्री : ५०० ग्राम वासमति चामल, १०० ग्राम मटर दाना, ५० ग्राम गाजर, ५० ग्राम फूलकोपि, ५० ग्राम घिउसिमि कोसा, ५० ग्राम वन्दाकोपि सबैलाई पिस गरेर उम्लेको पानीमा डुवाउनु, ४/५ वटा सुकुमेल ल्वाङ दालचिनी तेजपात, १०० ग्राम राम्रो घिउ १/४ टि स्पुन जिरा गेडा, ५० ग्राम प्याज काटेको, नुन इच्छा अनुसार ५० ग्राम काजु।
- बनाउने विधि :चामल सफ गरी भिजाउनु तरकारहरूको पानी निचरनु। अब घिउ तताई ल्वाङ सुकुमेल राखी प्याज प|mाई गर्नु। चामलको पानी तारी चामललाई ४/५ मिनेट भुट्नु आवश्यक पानी राखी पकाउनु। पाकिसके पछि तरकारीहरू राखी चलाउनु र काजुल सजाउनु। परिकार तयार भयो।
- चिउराको पुलाउ:
- भेजिटेवल पुलाउ कई बिधिमा चामलको सट्टा चिउरा प्रयोग गर्ने
- मटन पुलाउ
- जौको पुलाउ
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]