शरणार्थी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आान्तरीक युद्ध्, द्वन्द वा प्राकृतिक विपत्ति लागायतका कारण आफ्नो नागरीकता भएको देशमा बस्न नसकी अर्को देशमा शरण खोज्दै जाने मानिसहरु शरणार्थी हुन । [१] त्यस्तो व्यक्तिले शरणार्थी राज्य वा शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (UNHCR)[२]ले औपचारिक रूपमा शरणको लागि दाबी गरेमा शरणार्थी स्थिति प्रदान नगरेसम्म शरणार्थी भनिन्छ।[३]

Konrad Schumann, an East German border guard, fleeing East Germany towards West Germany in 1962

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Reyhani, Adel-Naim (२०२२-०९-०६), "Refugees", Elgar Encyclopedia of Human Rights, Edward Elgar Publishing, पृ: 121–128, आइएसबिएन 978-1-78990-362-1, डिओआई:10.4337/9781789903621.refugees 
  2. Convention Protocol relating 1967.
  3. Truth about asylum.