एमिटी विश्वविद्यालय
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
Motto | वी नर्चर ट्यालेन्ट |
---|---|
प्रकार | निजी |
स्थापना | २००३ |
Chancellor | अतुल चौहान |
Vice-Chancellor | मे. जन. के जय सिंह |
Students | ९०,००० |
स्थान | , भारत |
क्याम्पस | शहरी |
Affiliations | विश्वविद्यालय अनुदान आयोग |
वेबसाइट | www.amity.edu |
एमिटी विश्वविद्यालय भारतको सबैभन्दा ठूलो निजी विश्वविद्यालय हो । यस विश्वविद्यालयमा ९०,००० भन्दा बढी विद्यार्थीहरु अध्यनरत छन् । यो विश्वविद्यालय भारतको नोएडा, दिल्ली, लखनऊ मा अवस्थित छ ।
विकिमिडिया कमन्समा एमिटी विश्वविद्यालय सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।