ल्यारी किङ लाइभ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ल्यारी किङ लाईभ पत्रकार ल्यारी किङले टेलिभिजनमा चलाएको अन्तर्वार्ता वा छलफल कार्यक्रम हो ।

यो कार्यक्रम सिएनएन टेलिभिजनमा प्रसारण हुन्थ्यो । ल्यारीको प्रिमियर शो सन् १९८५ जुन ३ मा भएका थियो भने अन्तिम शो सन् २०१० डिसेम्बर १६ मा भयो । उनले २०१० जुनमा ल्यारी किङ लाईभबाट बिदा लिने घोषणा गरेका थिए ।

ल्यारी किङ लाईभको समयमा २०११ जनवरी १७बाट पियर्स मोर्गन टुनाइट प्रसारण हुनेछ । यो कार्यक्रम बेलायती पत्रकार पियर्स मोर्गनले चलाउने छन् ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]