खरकस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खरकस सिकर्मीको एक ज्याबल हो । यो काठमा खोल झिक्न वा काठ ताछ्नका निम्ति सोझो चिनु लाउन प्रयोग गरिन्छ । यसको बीचमा सानो किलो गाडिएको हुन्छ ।