वाष्पीकरण
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
पानी वा कुनै तरल पदार्थ निश्चित तापक्रम नाघिसकेपछि वाफमा परिवर्तन हुने प्रकृया वाष्पीकरण हो ।
सिद्धान्त
[सम्पादन गर्नुहोस्]वाष्पीकरणलाई असर पार्ने तत्वहरू
[सम्पादन गर्नुहोस्]प्रयोग
[सम्पादन गर्नुहोस्]- घाममा धोइसकेका लुगा सुक्न मुख्यतः यही प्रकृया लागू हुन्छ ।
- कुनै तरल पदार्थबाट ठोस पदार्थ निकाल्न यसैको प्रयोग हुन्छ ।
- गर्मीयाममा शितल बनाउनका लागि केही उपकरणहरू वाष्पीकरण अनुसार काम गर्छन् । (जस्तै:इभापोरेटिभ कुलरस्)
- माटाका भाँडाहरू बनाइसके पछि घाममा सुकाउनका कारण चिसो भाँडामा रहेको सुकोस् भनेर हो ।