शब्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्वतन्त्र अर्थ भएको, बोल्दा वा लेख्दा छुट्टै अस्तित्व बोध हुने भाषाको सानो एकाइलाई शब्द भनिन्छ।