सगुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दही,दुध,घ्यु,मह आदि वस्तुहरू या कहिले काही शुद्ध पानी, रक्सी, मिठाइ या कुनै पनि वस्तु आदि सगुनको रूपमा प्रयोग गरिन्छ। जसको प्रयोग (अर्थ) कुनै पनि कार्यको सुरुवातमा अथवा समापनका बेला, कुनै यात्राको शुभकामना आदि इत्यादि कार्यमा "सफलताका स्वरुप" प्रदान या ग्रहण गरिन्छ। यसलाई तयार पार्दा कहिलेकाहीँ मन्त्रको पनि प्रयोग गरिन्छ।