आरामशाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आरामशाह दिल्ली सल्तनतमा गुलाम वंशको शासक थियो र त्यो कुतुबुद्दीन ऐबकका पछि सत्तासीन भएको थियो । कुतुबुद्दीनको मृत्युका पछि लाहौरका अमीरहरूले ढिलाई नगरी त्यसलाई दिल्लीको शासक बनाई दिएकोमा त्यो अयोग्य निस्क्यो । यसका पछि इल्तुतमिश शासक बनाइयो।

पूर्वाधिकारी गुलाम वंश
12061290
पछिल्लो
इल्तुतमिश
पूर्वाधिकारी दिल्लीको सुल्तान
12061290
पछिल्लो
इल्तुतमिश


दिल्ली सल्तनतका शासक वंश
गुलाम वंश | खिलजी वंश | तुगलक वंश | सय्यद वंश | लोदी वंश | सूर वंश