लामपुछुवा
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
लामपुछुवा नेपालमा बसोबास गर्ने थारू समुदायको एक थर हो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]
लम्पुच्वा थारु नेपाल को पुर्बिय स्थान बिशेस गरी सुनसरी र मोरङमा बसोवास गर्दै आएका छन्।परापुर्ब काल देखि नै एयी दुइटा जिल्ला मा बसोबास गर्दै आएका जनजाती हुन्। एस सामुदाइ का जनताहरु अरु समुदाइ भन्दा अलग रहनसहन र बोलिने भासा पनि अलग रहे को छ।