नाइलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Nylon नाइलन Nylon 6,6 unit
Density 1.15 g/cm3
Electrical conductivity (σ) 10−12 S/m
Thermal conductivity 0.25 W/(m·K)
Melting point 463–624 K
190–350 °C
374–663 °F

नाइलन पोलिमाइडको रूपमा चिनिने सिन्थेटिक पोलिमरको एक प्रकार हो । सन १९३५ फेब्रुअरी २८ मा वाल्लास क्यारोथरले ड्युपोन्ट एक्सपेरिमेन्ट स्टेशनमा ड्युपोन्ट अनुसन्धानको क्रममा पहिलो पटक नाइलन उत्पादन गरेका थिए । यो सबैभन्दा बढि प्रयोग हुने पोलिमर मध्य एक हो ।