हिरोहितो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हिरोहितो / सम्राट शोवा
裕仁 / 昭和天皇
जापानका सम्राट
शासनकाल२५ डिसेम्बर १९२६ – ७ जनवरी १९८९ (६२ वर्ष, १३ दिन)
पूर्वाधिकारीताइसो
उत्तराधिकारीअकिहितो
प्रधानमन्त्रीहरू
जन्म(१९०१-०४-२९)अप्रिल २९, १९०१
आओयाम दरवार, टोकियो
मृत्युजनवरी ७, १९८९(1989-01-07) (उमेर ८७)
फुकिआज दरवार, टोकियो
Burial
जीवनसाथीकोजुन
सन्तानShigeko, Princess Teru
Sachiko, Princess Hisa
Kazuko, Princess Taka
Atsuko, Princess Yori
Akihito, Prince Tsugu
  (The Crown Prince)

Masahito, Prince Yoshi
  (The Prince Hitachi)

Takako, Princess Suga
घरानाImperial House of Japan
बाबुताइसो
आमातेइमेइ
धर्मShinto
पेशाMarine biologist

हिरोहितो (裕仁?) [çiɽoꜜçito] (२९ अप्रिल १९०१ – ७ जनवरी १९८९) पारम्परिक क्रम अनुसार जापानका १२४ औँ सम्राट हुन । उनलाई मरणोपरान्त सम्राट शोवा वा शोवा सम्राट (昭和天皇 Shōwa tennō?) भनियो । उनले जापानमा २५ डिसेम्बर १९२६ देखि मृत्यु (१९८९ ) सम्म राज्य गरे । हाल उनलाई जापान बाहिर विश्वमा उनको वास्तविक नाम हिरोहितोबाट चिनिने भए पनि जापानमा उनलाई मरणोपरान्त नाम सम्राट शोवा भनेर चिनिन्छ । शोवा शब्द सम्राट हिरोहितो शासनकालको युगको नाम हो जुनबाट उनको मृत्यू पश्चात उनैको नामाकरण गरियो ।[१]

उनको शासनकालको शुरूवातमा नै जापान विश्वका शक्तिशाली राष्ट्र मध्य एक थियो । यस समयमा जापान इटाली पछिको नवौ ठुलो अर्थतन्त्र र विश्वको तेस्रो ठुलो नौसेना भएको राष्ट्र तथा लिग अफ नेशनको परिषदका पाँच स्थायी सदस्यहरू मध्य एक थियो । हिरोहितो जापानको शाही बिस्तार, सैन्यिकरण र दोस्रो विश्वयुद्धमा सहभागिताको बेलामा जापानको संविधानको सिमा मातहत राष्ट्र प्रमूख थिए । विश्वयुद्ध पछि अरु राष्ट्रका नेतृत्व गर्ने व्यक्तिहरूलाई झै युद्ध अपराधको आरोप लागेन । युद्ध पश्चातको समयको क्रममा उनी नयाँ राज्यको प्रतिकको रूपमा चिनिए ।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

विबाह र सन्तान[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. In Japanese the reigning Emperor is referred to without a personal name as "his Majesty the Emperor" (天皇陛下 Tennō Heika?) or "his current Majesty" (今上陛下 Kinjō Heika?)