चार विनायक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चाबहिलको चन्द्रविनायक भक्तपुरको सूर्यविनायक चोभारको जलविनायक र ललितपुरको (कार्यविनायक) उपत्यकाका चार मुख्य विनायक (श्री गणेशहरू) हुन् ।

यसकाे साथै काठमाडौं मरू टाेलको अशोकविनायक र कमलादीस्थित (कमलादी विनायक) पनि प्रसिद्ध विनायकमा पर्दछ ।