रस (तरल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुन्तलाको रस

रस कुनै फल तथा तरकारी जस्ता चीज वस्तुहरूबाट निस्कने तरल पदार्थ हो । साथै यसले अन्य जैविक पदार्थहरूबाट बन्ने वा निस्कने तरल पदार्थलाई पनि जनाउँदछ । यो सामान्यतया पेय पदार्थको रूपमा वा अन्य खाद्त पदार्थ स्वादिलो बनाउन मिसाउनको लागि प्रयोग गरिन्छ ।