वार्तालाप:तारापुञ्ज

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

"तारापुञ्ज"को प्रयोग ठिक हुन्छ कि "गैलेक्सी" भन्दा? मसित शब्दकोष त छैन, तर तारापुञ्ज पक्कै नेपाली तत्सम शब्द हो जस्तो लाग्छ. बिकास (कुरा गर्ने) २१:२५, २३ जुलाई २०१२ (युटिसी(UTC))