अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अनेरास्ववियु नेकपा एमालेको विद्यार्थी सङ्गठन हो।यसको पुरा नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रहेको छ। यस सङ्गठनको स्थापना गुणस्तरीय शिक्षा,व्यवहारिक शिक्षा आदि शिक्षाको वदलिकरणका लागि भएको हो।२०२२ जेष्ठ १ गते स्थापना भएको यो सङ्गठन नेपालको सबैभन्दा ठुलो,बिद्दार्थी आन्दोलन को नेता सङ्गठन हो, यो सङ्गठन नेपालका धेरै क्याम्पसमा रहेका छन्। राम्रो शिक्षाका लागि यो सङ्गठनले बेलाबेलामा बिभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ।यो सङ्गठनले बिभिन्न जिल्लामा बिभिन्न बिधाहरूमा उत्कृष्ठ व्यक्तीहरूलाई सम्मान गरि हौसला बढाउने कार्यहरू गर्दै आएको छ।यसले विश्व प्रतिष्पर्धि नागरिकको लागि शैक्षिक क्षेत्रमा वकालत गर्दै आएको छ।

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]