अग्नि रेखा
Jump to navigation
Jump to search
पाँचखाल उपत्यकामा रहेको ठुली सामुदायिक वनमा बनाइएको अग्नि रेखा
अग्नि रेखा अथवा वनपथ भन्नाले वनमा झाडीमा लागेको आगो वा डढेलो रोक्न बोटविरुवा तथा अन्य बल्ने वस्तुहरू नभएको खाली क्षेत्रलाई बुझिन्छ ।
![]() |
विकिमिडिया कमन्समा अग्नि रेखा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |