अग्नि रेखा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पाँचखाल उपत्यकामा रहेको ठुली सामुदायिक वनमा बनाइएको अग्नि रेखा

अग्नि रेखा अथवा वनपथ भन्नाले वनमा झाडीमा लागेको आगो वा डढेलो रोक्न बोटविरुवा तथा अन्य बल्ने वस्तुहरू नभएको खाली क्षेत्रलाई बुझिन्छ ।