अजरबैजान (स्पष्टता)
स्वरूप
(अजरवैजनबाट अनुप्रेषित)
अजरबैजन नामबाट निम्न कुराहरू थाह पर्छ:
- गणतन्त्र अजरबैजान, युरेशियाको वर्तमानको एक राज्य, तस्तैगरि:
- अजरबैजन एस एस आर, एउटा सोभियत गणतंत्र (१९३६–१९९१)
- अजरबैजन प्रजातांत्रिक गणतंत्र, एउटा लघु समय सम्मको लागि (१९१८–१९२०)
- रसियन साम्राज्यको बकु गभर्नरेट र एलिजाबेथपोल गभर्नरेट
- (गणतांत्रिक अजरबैजनको अरान) अथवा कुकेसियन अल्बानिया
- अजरबैजन (गाँउ), अजरबैजनको एउटा गाँउ
- अजरबैजन (ईरान), उत्तरीय ईरानको एक क्षेत्र
- पूर्वी अजरबैजन राज्य, ईरानी राज्यको चारवटाबाट एउटा राज्य
- पश्चिमी अजरबैजन राज्य, ईरानी राज्यको चारवटाबाट एउटा राज्य
- जंजान राज्य, ईरानी राज्यको चारवटाबाट एउटा राज्य
- अर्दाबिल राज्य, ईरानी राज्यको चारवटाबाट एउटा राज्य
- जनताको सरकार अजरबैजन, एउटा लघु समय सम्मको सोभियत क्लांईट राज्य इरानमाथी अधिकारको समयमा (१९४५–१९४६)
- एट्रोपेटेन, अजरबैजनको ऐतिहासिक इरानियन क्षेत्रको नाम
- अटरपटकन, अजरबैजनको ऐतिहासिक इरानियन क्षेत्रको नाम
- अजरबैजन अन्तर्राष्ट्रिय विश्वविद्यालय
- अजरबैजन मेडिकल विश्वविद्यालय
- अजरबैजन लंग्वैज विद्यालय
- अजरबैजन राज्य कृषि एकेडमी
- अजरबैजन टेक्निकल विश्वविद्यालय
- अजरबैजनको टर्बियट मोअलेम (Tarbiat Moallem) विश्वविद्यालय वेब्याक मेसिन अभिलेखिकरण २००८-११-१० मिति
अन्य
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुस
[सम्पादन गर्नुहोस्] यो अस्पष्ट पृष्ठले अजरबैजानसँग सम्बन्धित शीर्षक लेखहरू सूचीबद्ध गर्दछ। यदि एक आन्तरिक कडीले गर्दा तपाईँ यहाँ पुग्नु भएको हो भने, तपाईँ कडीमा क्लिक गरेर चाहेको लेख पढ्न सक्नुहुन्छ। |