सामग्रीमा जानुहोस्

अजान महा बुवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्रा धर्मा भिशुद्घि मंगला (Bua Ñāṇasampaṇṇo)
अजान महा बुवा
व्यक्तिगत जीवन
जन्म(१९१३-०८-१२)अगस्ट १२, १९१३
बान टाड गाउँ, उडान थानी प्रदेश, थाईल्याण्ड]
मृत्युजनवरी ३०, २०११(2011-01-30) (उमेर ९७)
बान टाड गाउँ, उडान थानी प्रदेश, थाईल्याण्ड
राष्ट्रियताथाइ
अन्य नामहरूअजान महा बुवा
अजान महा बुवा
लुआंग टा महा बुवा
पेशाभिक्छु
विद्यालयथेराभेदा, धम्मायुक्तिका निकाया
Lineageथाई फरेस्ट परम्परा
WebsiteLuangta.com

अजान महा बुओं (जन्मः १२ अगस्ट १९१३, मृत्युः ३० जनवरी २०११) एक थाई बौद्ध भिक्षु थिए। उनलाई उनका धेरै जसो अनुयायीहरूला अरहन्त मान्दथे। उनी प्रसिद्ध फरेस्ट गुरू अजान मुन भुरिदत्तका चेला थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]