अदिति गुप्ता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अदिति गुप्ता
Mukti Mohan Additi Gupta ZND crop1.jpg
जरा नचके दिखामा अदिति गुप्ता
जीवनसाथीअविवाहित

अदिति गुप्ता (जन्म २१ अप्रिल, १९८८) एक भारतीय टेलिभिजन अभिनेत्री हुन्। अदितिले आफ्नो पहिलो अभिनय बालाजी टेलिभिजनको किस देशमा हे मेरा दिल नामक कार्यक्रममा गरेकी थिइन्। त्यस बेला उनी केवल १९ वर्षकी थिइन् । उनको गृहनगर पुणे हो उनी एक फेशन डिजाइनर बन्न चाहान्थिन् । तर परिस्थितिहरूको कारणले उनीलाई मुख्य भूमिका निभाउने अवसर प्राप्त भयो। अहिले उनी बालाजी टेलिफिल्म्सको धरावाहिक "किस देशमा हे मेरा दिल"मा हीर नामको केटीको मुख्य भूमिका निभाउँदै छिन्।

जीवनी[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]