अधिकारी देवता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अधिकारी देवता एक मष्टा देवता अन्तर्गत पर्ने पुरुष तत्व देवता हो। नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रमा यो देवताको परापूर्व काल देखी पूजा गरिन्छ।