अनिता हस्सनन्दनी
स्वरूप
अनिता हस्सनन्दनी | |
|---|---|
![]() अनिता समारोहमा | |
| जन्म | १४ अप्रिल १९८१ |
| पेशा | मोडल, अभिनेत्री |
| कार्यकाल | २००३ - हाल सम्म |
अनिता हस्सनन्दनी (१४ अप्रिल १९८१) एक भारतीय चलचित्र अभिनेत्री हुन्, जसलाई नताशा नामले पनि चिनिन्छ। जीवनमा सबैभन्दा ठुलो उपलब्धि उनीलाई बालाजी टेलिफिल्म्सको "काव्याञ्जलि"को अञ्जलि नन्दा नामक पत्रबाट मिल्यो।[१][२]
जीवन
[सम्पादन गर्नुहोस्]हस्सनन्दनीले आफ्नु करियरको शुभारम्भ बालाजी टेलीफिल्म्सको "कभी सौतन कभी सहेली" नामक धारावाहिकबट गरिन। हिन्दी चलचित्र कृष्णा कटेजमा जन - साधारणको आगाडि प्रथम उपस्थिति दिने हस्सनन्दनीले कन्नड, तमिल तथा तेलुगु अध्यवसायमा पनि सफल अभिनय गरेकी छिन्।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Anita's filmy life", You Tube।
- ↑ "Anita Hassanandani ties the knot with Rohit Reddy", Times of India, १६ अक्टोबर २०१३, अन्तिम पहुँच १७ अक्टोबर २०१३।
- ↑ "debut on the television screen", indianexpress.com, अन्तिम पहुँच ६ Jun २०१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अनिता हस्सनन्दनी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा अनिता हस्सनन्दनी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
