सामग्रीमा जानुहोस्

अनिता हस्सनन्दनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अनिता हस्सनन्दनी
अनिता समारोहमा
जन्म (1981-04-14) १४ अप्रिल १९८१ (उमेर ४३)
भारत मुम्बई, भारत
पेशामोडल, अभिनेत्री
कार्यकाल२००३ - हाल सम्म

अनिता हस्सनन्दनी ( (1981-04-14) १४ अप्रिल १९८१ (उमेर ४३)) एक भारतीय चलचित्र अभिनेत्री हुन्, जसलाई नताशा नामले पनि चिनिन्छ। जीवनमा सबैभन्दा ठुलो उपलब्धि उनीलाई बालाजी टेलिफिल्म्सको "काव्याञ्जलि"को अञ्जलि नन्दा नामक पत्रबाट मिल्यो।[][]

हस्सनन्दनीले आफ्नु करियरको शुभारम्भ बालाजी टेलीफिल्म्सको "कभी सौतन कभी सहेली" नामक धारावाहिकबट गरिन। हिन्दी चलचित्र कृष्णा कटेजमा जन - साधारणको आगाडि प्रथम उपस्थिति दिने हस्सनन्दनीले कन्नड, तमिल तथा तेलुगु अध्यवसायमा पनि सफल अभिनय गरेकी छिन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Anita's filmy life", You Tube। 
  2. "Anita Hassanandani ties the knot with Rohit Reddy", Times of India, १६ अक्टोबर २०१३, अन्तिम पहुँच १७ अक्टोबर २०१३ 
  3. "debut on the television screen", indianexpress.com, अन्तिम पहुँच ६ Jun २०१२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]