अनुपातिक सङ्ख्या

यदि p र q पूर्णाङ्कहरू तर q≠० भए p/q को रूपमा रहेको सङ्ख्याहरूलाई अनुपातिक सङ्ख्या भनिन्छ र यस लाई Q ले जनाइन्छ।[१]
जस्तै = , , - .....
सामान्यतया अनुपातिक सङ्ख्यलाई गाढा कालो Q (वा , युनिकोड 𝐐/ℚ) ले जनाइन्छ।

त्रिकोणमिति[सम्पादन गर्नुहोस्]
अङ्कगणित[सम्पादन गर्नुहोस्]
प्रत्येक अनुपातिक सङ्ख्यालाई एक अपरिवर्तनीय अंश को रूपमा एक अद्वितीय तरिकामा व्यक्त गर्न सकिन्छ। जहाँ a र b अभाज्य सङ्ख्या हुन् र b> ० छ।
गुणहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Rosen, Kenneth, Discrete Mathematics and its Applications (6th संस्करण), New York, NY: McGraw-Hill, पृ: 105, 158–160, आइएसबिएन 978-0-07-288008-3।
- ↑ Rouse, Margaret, "Mathematical Symbols", अन्तिम पहुँच २९ नोभेम्बर २०२०।