अन्तरिक्षीय अभियान्त्रिकी
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अन्तरिक्षीय अभियान्त्रिकी वा अन्तरिक्षीय प्राविधिक (Astronautical engineering or Space technology) बाहिरी अन्तरिक्षस्त जोडिएका तमाम प्रविधीयहरूको समूह हो, जसमा अन्तरिक्ष यात्रा, अन्तरिक्ष यान र उनको बनावट र चाल, वगैरह शामिल छन् । यो वैमानिक र अन्तरिक्षीय अभियान्त्रिकी (Aerospace engineeringका दुइ ठूला भागहरुमध्ये हो ।