अन्तर्राष्ट्रिय राफ्टिङ महासंघ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अन्तर्राष्ट्रिय राफ्टिङ महासंघ विश्वभर राफ्टिङ व्यवसायलाई नियमन तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको अन्तर्राष्ट्रिय संस्था हो । यो एउटा गैर-नाफामुलक, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. What is the IRFअन्तर्राष्ट्रिय राफ्टिङ महासंघ