अन्निस्टन,अलाबामा
Jump to navigation
Jump to search
एन्निस्टन एक शहर हो, जुन संयुक्त राज्य अमेरिकाको अलाबामा राज्यको क्यालहाउन काउन्टीको, काउन्टी सीट हो। २००० को जनगणनाको अनुसार, शहर को जनसङ्ख्या २४,२७६ छ। सन् २००५ मा अमेरिकी जनगणना अनुमान अनुसार, शहरमा २३,७४१ को जनसङ्ख्या थियो ।
![]() |
विकिमिडिया कमन्समा अन्निस्टन,अलाबामा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |