अबुल फजल
स्वरूप
अबुल फजल इब्न मुबारक (१४ जनवरी,१५५१ - १२ अगस्त, १६०२ ) अकबरको दरबारीया थिए। उनले अकबरनामा अकबरको जीवन काललाई लिपिबद्ध गरेका छन। आइन-ए-अकबरी पनि रचेका थिए।
विकिमिडिया कमन्समा अबुल फजल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
अबुल फजल इब्न मुबारक (१४ जनवरी,१५५१ - १२ अगस्त, १६०२ ) अकबरको दरबारीया थिए। उनले अकबरनामा अकबरको जीवन काललाई लिपिबद्ध गरेका छन। आइन-ए-अकबरी पनि रचेका थिए।
"https://ne.wikipedia.org/w/index.php?title=अबुल_फजल&oldid=1137178" बाट अनुप्रेषित