अमेजन नदी
अमेजन | |
Apurímac, Enea, Tambon, Ucayali, Amazonas, Solimões | |
अमेजन नदीको मुख
| |
देशहरू | ब्राजिल, पेरु, कोलम्बिया |
---|---|
क्षेत्र | दक्षिण अमेरिका |
सहायक नदीहरू | |
- वायाँ | Marañón, Japurá, Rio Negro |
- दायाँ | Ucayali, Purus, Madeira, Xingu, Tocantins |
शहर | इक्विटस (पेरु); मानाअस (ब्राजिल) सान्टारेम र बेलेम डो पारा (ब्राजिल) माकापा (ब्राजिलl) |
श्रोत | एन्डिज |
- स्थान | Nevado Mismi, Arequipa, पेरु |
- अवनति | ५,१७० मी (१६,९६२ फिट) |
- निर्देशांक | १५°३१′५″ दक्षिण ७१°४५′५५″ पश्चिम / १५.५१८०६° दक्षिण ७१.७६५२८° पश्चिम |
मुख | एटलान्टिक महासागर |
- अवनति | ० मी (० फिट) |
- निर्देशांक | ०°१०′०″ दक्षिण ४९°०′०″ पश्चिम / ०.१६६६७° दक्षिण ४९.०००००° पश्चिम [१] |
लम्बाई | ६,८०० किमी (४,२०० मी) approx. |
सिँचित क्षेत्र | ७,०५०,००० किमी२ (२,७२०,००० वर्ग मिटर) approx. |
निर्वहन | |
- औषत | २०९,००० मी३/से (७,३८१,००० क्यु फिट/से) approx. |
अमेजन (US /ˈæməzɒn/ or युके /ˈæməzən/; पोर्चुगिज: Amazonas; स्पेनी: Amazonas) दक्षिण अमेरिकामा अवस्थित विश्वको दोस्रो ठूलो नदी हो।
ल्याटिन अमेरिकी केही देशभएर बग्ने संसारकै सबैभन्दा ठूलो नदी अमेजनको सतहभन्दा करिब १३ हजार फुटको गरिहिराईमा अर्को एक विशाल जलधारा रहेको पत्ता लागेको छ ।
ब्राजिलको राष्ट्रिय अनुसन्धानका वैज्ञानिकले करिब ६ हजार किलोमिटर लामो भूमिगत नदी भएको पत्ता लगाएका हुन् ।
भारतीय मूलका वैज्ञानिक डा.वलिया हम्जाकोको नेतृत्वमा रहेको वैज्ञानिकको समूहले गरेको अनुसन्धानका क्रममा फेला पारेको उक्त नदीको नाम ‘हमजा’ राखेका छन् । डा.हमजा पछिल्ला ४० वर्षअघिदेखि यस क्षेत्रको बारेमा अनुसन्धान गरिरहेका छन् ।
डा.हम्जाले सरकारी तेल कम्पनी ‘पेट्रोबास’ ले यस क्षेत्रमा १९७० को दशकमा तेलका २४२ कुवा खनेका र त्यहाँको नापमानमा असमानता पाइएको बताएका छन् ।
सोही आधारमा वैज्ञानिकको समूहले यस क्षेत्रको अनुसन्धान गर्दा अमेजनको ठीक मुनी १३ हजार फुटको गहिराईमा विशाल जलधारा पाइएको हो ।
प्रयोगशालाका वैज्ञानिकहरुले यस भूमिगत नदीको लम्बाई अमेजन नदीकै बराबर अर्थात ६ हजार किलोमिटर रहेको अनुमान गरेका छन् ।
वैज्ञानिकहरुका अनुसार यस नदीमा प्रतिसेकेन्ड तीन हजार घनमिटर बग्दछ । अझै पनि वैज्ञानिकहरु यस नदीका बारेमा थप अनुसन्धान गरिरहेका छन् ।
उनीहरुले यो नदीका बारेमा थप जानकारी संसारसामु सार्वजनिक गर्न सफल हुने दावी गरेका छन् ।[२]
सन्दर्भ सूची[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Amazon River सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |