अम्बिकाप्रसाद आङदेम्बे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


अम्बिकाप्रसाद अाङदेम्बे लिम्बूको संक्षिप्त इतिहास तथा अाङदेम्बे वंशावलीका लेखक तथा सम्पादक साथै इतिहासकार हुन्।

जन्म ! वि. स. २०१० साल माघ २८ गते
ठेगाना पाँचथर ,अम्लाबुङ,बिचगाउ
शिक्षा साधारण लेखपढ
संलग्नता वंशावली तयारी समितिका संस्थापक उपाध्यक्ष र पापोहाङ अाङदेम्बे ताङसेप सङजुम्भोको संस्थापक अध्यक्ष साथै अाङदेम्बे इतिहास र वंशावलीको लेखक ,विभिन्न सामाजिक सेवामा संलग्न
श्रीमती तिलमाया अाङदेम्बे (नेम्वाङ )