अर्थोपोडा
स्वरूप
अर्थोपोडा( अंंग्रेजी भाषा: Arthropoda|) एक मेरुदण्ड नभएको जीवहरूको फाइलम हो । यसमा पर्ने जीवहरूको जोर्नीदार खुट्टहरू हुन्छन। यिनिहरू मध्ये केही जमिनमा, केही पानीमा र केही हावामा रहन्छन्। यो जन्तु विज्ञानको सबैभन्दा बढी विविधता भएको फाइलम हो। यस फाइलमा ८३,००० ओटा कीरा पाइन्छन् । विशेषत: यो फाइलम कीराजन्य जीवको अस्तित्व भएको फाइलम हो। पाँँच वटा सव-फाइलमहरू पर्छन् ती हुन्
१• क्रस्टीशिया (Crustacea)
२• माइरियायापोडा(Myriapoda)
३• इन्सेक्टा (Insecta)
४• एराक्निडा(Arachnida)
'श्रीराम खड्का* ले revise गरेको]
विकिमिडिया कमन्समा अर्थोपोडा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।