अलि डेइ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Ali Daei
Ali-Daei-cropped.jpg
Daei in 2007
व्यक्तिगत विवरण
पुरा नाम Ali Daei
जन्म स्थान Ardabil, Iran
उचाई १.९२ मी (६ फिट   इन्च)
खेल्ने स्थान Centre forward
युवा क्लब
1983–1988 Esteglal Ardabil
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
1988–1989 Esteghlal Ardabil
1989–1990 Taxirani
1990–1994 Bank Tejarat
1994–1996 Persepolis 38 (28)
1996–1997 Al-Sadd 16 (10)
1997–1998 Arminia Bielefeld 25 (7)
1998–1999 Bayern Munich 23 (6)
1999–2002 Hertha BSC 59 (6)
2002–2003 Al Shabab 25 (11)
2003–2004 Persepolis 28 (16)
2004–2006 Saba Battery 51 (23)
2006–2007 Saipa 26 (10)
जम्मा 287 (112)
राष्ट्रिय टिम
1993–2006 Iran 149 (109)
2002 Iran U–23 3 (3)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

अली डेइ (पर्सियन: ﻋﻠﯽ ﺩﺍﯾﯽ, उच्चारण [ʔæliː dɑːjiː]; जन्म २१ मार्च १९६९) पुर्व इरानी फुटबलर र तत्कालिन प्रशिक्षक हुन् । विश्वप्रसिद्ध युरोपियन क्लब बायर्न म्युनिख र हर्था बर्लिनमा लोकप्रियता कमाएका उनी इरान राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हुन भने पुरूष अन्तराष्ट्रिय फुटबलका उच्च गोलकर्ता हुन । जुन २००७ देखि २०१३ सम्म उनी फिफा फुटबल कमिटिका सदस्य थिए । विश्व फुटबलका महानतम हस्ती मध्ये उनलाई सबभन्दा धारिला स्ट्राइकर मानिन्छ ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]