अलेक्जेन्डर तृतिय
(अलेक्जेन्डर महानबाट अनुप्रेषित)
अलेक्जेन्डर द ग्रेट | |||||
---|---|---|---|---|---|
बासिलेउस | |||||
मेसोडोनका राजा | |||||
शासनकाल | ईसापूर्व ३३६–३२३ | ||||
पूर्वाधिकारी | फिलिप द्वितीय | ||||
उत्तराधिकारी | |||||
मिश्र का फरोह | |||||
शासनकाल | ईसापूर्व ३३२-३२३ | ||||
पूर्वाधिकारी | डरियस तृतीय | ||||
उत्तराधिकारी | अलेक्जेन्डर चौथा फिलिप तृतीय | ||||
पर्सिया का राजा | |||||
शासनकाल | ईसापूर्व ३३० - ३२३ | ||||
पूर्वाधिकारी | डरियास तृतीय | ||||
उत्तराधिकारी | अलेक्जेन्डर चौथा फिलिप तृतीय | ||||
जन्म | २० वा २१ जुलाई ई.स. ३५६ पेला, मेसोडोन | ||||
मृत्यु | १० वा ११ जुन ई.स. ३२३ बेबिलन | ||||
जीवनसाथी | रोक्ज्यान स्ट्याटेरा द्वितीय प्यारीसेट | ||||
सन्तान | अलेक्जेन्डर चौथा | ||||
| |||||
युनानी |
| ||||
वंश | अरगियड वंश | ||||
बाबु | फिलिप द्वितीय | ||||
आमा | एपिरस कि ओलम्पियास | ||||
धर्म | ग्रिक बहुदेवता |
अलेक्जेन्डर द ग्रेट वा मेसेडनका राजा अलेक्जेन्डर तृतिय, (ईसापूर्व २०/२१ जुलाई ३५६ – १०/११ जुन ३२३), प्राचिन ग्रीकको उत्तरमा अवस्थित मेसोडोनका राजा हुन । ई. पू .३५६ मा पेलामा जन्मिएका अलेक्जेन्डरलाई १६ वर्ष सम्म एरिस्टोटलले शिक्षा प्रदान गरेका थिए ।
बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा अलेक्जेन्डर तृतिय सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।