अल जजिरा टिभी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अल जजिरा एक समाचार टेलिभिजन च्यानल हो जुन अल जजिरा मिडिया नेटवर्कसँग सम्बद्ध छ,

अल जजिरा टिभी
कार्यक्रम
भाषा(हरू)अरबी
इतिहास
स्थापनानोभेम्बर १, १९९६

नोभेम्बर १, १९९६ मा स्थापना भएको थियो, र कतारको राजधानीमा आधारित छ । Doha.It यो एक प्रसिद्ध च्यानल हो जसमा सबै समाचार, खेलकुद, संस्कृति, विज्ञानको ज्ञान र अन्य छन्.[१][२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "BBC News | Monitoring | Qatar's Al-Jazeera livens up Arab TV scene", news.bbc.co.uk, अन्तिम पहुँच २०२३-१०-०९ 
  2. Markay, Lachlan (२०१९-०७-१८), "Al Jazeera Says Its Own Admissions of State Ownership Are False", The Daily Beast (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-०९ 
  3. Team, Editorial (२००१-१२-११), "Dmitry Litvinovich: Al-Jazeera VS. CNN", PravdaReport (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-०९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]