अवलोकन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

कुनै विषयवस्तुको वास्तविकता थाहा पाउनको लागि प्रत्यक्ष रुपमा सहभागी भएर सम्बन्धित स्थानमा पुगेर सम्बन्धित विषयवस्तु हेर्नुलाई अवलोकन भनिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]