अस्ट्रालोइड नश्ल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अस्ट्रालोइड नश्लको वर्की कबिलाका पुरुष
अस्ट्रालोइड नश्लका भारतीय आदिवासी

अस्ट्रालोइड नश्ल मानव नश्ल वर्गीकरणभित्र पर्दछ ।[१] यस नश्लका मानिसहरू अस्ट्रेलिया, दक्षिण एसियादक्षिणपूर्व एसियामा पाइन्छन् । विशेषतः अस्ट्रेलियाको आदिवासी, श्रीलङ्काको भेड्डा जाति, भारत र नेपालको विभिन्न जातिहरू, दक्षिणपूर्व एसियाका विभिन्न जातिहरू हुन् ।[२]

श्रीलङ्काको भेड्डा जाति

ग्यालरी[सम्पादन गर्ने]

स्रोतहरू[सम्पादन गर्ने]