अस्ट्रालोइड नश्ल
Jump to navigation
Jump to search
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
अस्ट्रालोइड नश्ल मानव नश्ल वर्गीकरणभित्र पर्दछ ।[१] यस नश्लका मानिसहरू अस्ट्रेलिया र दक्षिणपूर्व एसियामा पाइन्छन् । विशेषतः अस्ट्रेलियाको आदिवासी, श्रीलङ्काको भेड्डा जाति, भारत र नेपालको विभिन्न जातिहरू, दक्षिणपूर्व एसियाका विभिन्न जातिहरू हुन् ।[२]
ग्यालरी[सम्पादन गर्ने]
स्रोतहरू[सम्पादन गर्ने]
यो प्रमुख पृष्ठ कुनै पनि श्रेणीसँग जोडिएको छैन। कृपया यस प्रमुख पृष्ठमा उचित श्रेणी जोडेर सहायता गर्नुहोस्। |