आइप्याड
विकासकर्ता | एप्पल कम्पनी |
---|---|
निर्माता | फोकसकोन (अनुबन्धमा[१]) |
प्रकार | ट्याब्लेट कम्प्युटर |
विज्ञप्ति मिति | पहिलो पुस्ता: ३ अप्रिल २०१० (वाई-फाई)[२] ३० अप्रिल २०१० (वाई-फाई + ३जी) २८ मे २०१० (अन्तर्राष्ट्रिय) 2: ११ मार्च २०११ (संयुक्त राज्य) २५ मार्च २०११ (अन्तर्राष्ट्रिय) तेश्रो पुस्ता: १६ मार्च २०१२ चौथौ पुस्ता तथा मिनी पहिलो पुस्ता: २ नोभेम्बर २०१२ एयर: १ नोभेम्बर २०१३ मिनी दोश्रो पुस्ता: १२ नोभेम्बर २०१३ |
बिक्री | २०० मिलियन (जुन २०१४ सम्म) [३] |
अपरेटिङ सिस्टम | पहिलो पुस्ता: आइओएस ५.१.१ २, ३ तथा ४ पुस्ता, एयर, मिनी १ तथा २ पुस्ता: आइओएस ८.०, जारी १७ सेप्टेम्बर २०१४ |
शक्ति | चार्जमा निर्माण गरिएको ली-पो ३२.४ W•h (११७ किलोजूल), १० घण्टा |
प्रणाली चिप प्रयोग | पहिलो पुस्ता: एप्पल ए४ २: एप्पल ए५ तेश्रो पुस्ता: एप्पल ए५एक्स चौथौ पुस्ता: एप्पल ए६एक्स एयर: एप्पल ए७ मिनी पहिलो पुस्ता: एप्पल ए५ मिनी दोश्रो पुस्ता: एप्पल ए७ |
सीपीयू | पहिलो पुस्ता: १ गिगाहर्ज एआरएम कोर्टेक्स २: 1 गिगाहर्ज डुवल-कोर एआरएम कोर्टेक्स- ए९ तेश्रो पुस्ता: १ गिगाहर्ज डुवल-कोर एआरएम कोर्टेक्स- ए९ चौथौ पुस्ता: १.४ गिगाहर्ज डुवल-कोर एप्पल ए६एक्स एयर: १.४ गिगाहर्ज डुवल-कोर एप्पल ए७ मिनी पहिलो पुस्ता: १ गिगाहर्ज डुवल-कोर एआरएम कोर्टेक्स- ए९ मिनी दोश्रो पुस्ता: १.३ गिगाहर्ज डुवल-कोर एप्पल ए७ |
भण्डारण क्षमता | १६, ३२, ६४, वा १२८ जीबि फ्ल्यास मेमोरी[४] |
मेमोरी | पहिलो पुस्ता: २५६ एमबि डीडीआर रयाम[५] २: ५१२ एमबि डीडीआर २ रयाम[६] तेश्रो तथा चौथौ पुस्ता: १०२४ एमबि एलपी डीडीआर २ रयाम [७] एयर: १०२४ एमबि डीडीआर ३ रयाम मिनी पहिलो पुस्ता: ५१२ एमबि डीडीआर २ रयाम मिनी दोश्रो पुस्ता: १०२४ एमबि डीडीआर ३ रयाम |
डिस्प्ले | पहिलो पुस्ता तथा २: १०२४×७६८ पिक्सेल (१३२ पीपीआइ), ९.७ इन्च (२५० मिमी) विकर्ण, ४:३, तेश्रो तथा चौथौ पुस्ता, तथा एयर: २०४८×१५३६ पिक्सेल (२६४ पीपीआइ), ९.७ इन्च (२५० मिमी) विकर्ण, ४:३ मिनी पहिलो पुस्ता: १०२४×७६८ पिक्सेल (१६३ पीपीआइ), ७.९ इन्च (२०० मिमी) विकर्ण, ४:३ मिनी दोश्रो पुस्ता: २०४८×१५३६ पिक्सेल (३२६ पीपीआइ), ७.९ इन्च (२०० मिमी) विकर्ण, ४:३ |
इन्पुट | मल्टी-टच, टच स्क्रीन, औडियो, सेन्सर, कम्पास, चुम्बकीय कम्पास २ समावेस: ३-अक्षीय गाइरोस्कोप |
क्यामेरा | पहिलो पुस्ता: छैन २: भीजीए अगाडि ७२०पी रियर तेश्रो पुस्ता: भीजीए अगाडि ५ मेगापिक्सेल रियर चौथौ पुस्ता, एयर, मिनी पहिलो तथा दोश्रो पुस्ता: ७२०पी अगाडि तथा ५ मेगापिक्सेल रियर |
जडान | पहिलो पुस्ता तथा दोश्रो:
तेश्रो तथा चौथौ पुस्ता: |
अनलाइन सुबिधा | आइट्युन स्टोर, याप स्टोर, आइक्लाउड, आइबुकस्टोर |
आयामहरू | पहिलो पुस्ता: ९.५६ इन्च (२४३ मिमी) (उ) ७.४७ इन्च (१९० मिमी) (चौ) ०.५० इन्च (१३ मिमी) (प) २: ९.५० इन्च (२४१ मिमी) (उ) ७.३१ इन्च (१८६ मिमी) (चौ) ०.३४ इन्च (८.६ मिमी) (प) तेश्रो तथा चौथौ पुस्ता: ९.५० इन्च (२४१ मिमी) (उ) ७.३१ इन्च (१८६ मिमी) (चौ) ०.३७ इन्च (९.४ मिमी) (प) एयर: ९.४० इन्च (२३९ मिमी) (उ) ६.६ इन्च (१७० मिमी) (चौ) ०.२९५ इन्च (७.५ मिमी) (प) मिनी पहिलो पुस्ता: ७.८७ इन्च (२०० मिमी) (उ) ५.३ इन्च (१३० मिमी) (चौ) ०.२८३ इन्च (७.२ मिमी) (प) मिनी दोश्रो पुस्ता: ७.८७ इन्च (२०० मिमी) (उ) ५.३१ इन्च (१३५ मिमी) (चौ) ०.२९५ इन्च (७.५ मिमी) (प) |
तौल | पहिलो पुस्ता वाई-फाई: १.५ पाउन्ड (६८० ग्रा) |
सम्बन्धित लेख | आइफोन, आइपोड टच |
वेबसाइट | apple.com/ipad |
आइप्याड (/ˈaɪpæd/ EYE-pad) एउटा ट्याब्लेट कम्प्युटर हो जसको डिजाइन तथा बिक्री वितरण एप्पल कम्पनीद्वारा गर्ने गरिन्छ । आइप्याड एप्पलको अपरेटिङ्ग सिस्टम आइओएसमा चल्ने बनाईएको छ । आइप्याडको पहिलो संस्करण सन् २०१० अप्रिल ३ मा जारी गरिएको थियो । यसको सबैभन्दा पछिल्लो मोडेल आइप्याड एयर तथा दोश्रो पुस्ता आइप्याड मिनी हो जुन अक्टोबर २२,२०१३ मा पदार्पण गरिएको थियो र सन् २०१३ नोभेम्बर १ तथा नोभेम्बर १२,२०१३ क्रमशः देखि बिक्री वितरण थालिएको थियो । सन् २०१४ जुन सम्ममा २०० मिलियन आइप्याड बिक्री भएको एप्पल कम्पनीले जनाएको छ ।[३]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Wagner, Wieland, "iPad Factory in the Firing Line: Worker Suicides Have Electronics Maker Uneasy in China", Der Spiegelaccessdate=May 31, 2010।
- ↑ Buchanan, Matt, "Official: iPad Launching Here April 3, Pre-Orders March 12", Gizmodo, Gawker Media, अन्तिम पहुँच मार्च ४, २०१०। वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर २३, २०१० मिति
- ↑ ३.० ३.१ मार्क रोगोस्की, "आइप्याडको बिक्री", फोर्ब्स, अन्तिम पहुँच जुन ३ २०१४।
- ↑ Murphy, Samantha, "Apple's 128GB iPad Now on Sale", Mashable, अन्तिम पहुँच मार्च ६, २०१३।
- ↑ Djuric, Miroslav, "iPad वाई-फाई Teardown", Ifixit.com, पृ: २, अन्तिम पहुँच अप्रिल १७, २०१०।
- ↑ "iPad 2 Wi-Fi Teardown", iFixit, अन्तिम पहुँच मार्च १२, २०११।
- ↑ "iPad 3 teardown – iFixit – Page 3", iFixit, अन्तिम पहुँच मार्च १६, २०१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आइप्याड – आधिकारिक वेब