आइप्याड मिनी
स्वरूप
कालो आइप्याड मिनीको फोटो | |
| निर्माता | एप्पल कम्पनी |
|---|---|
| शृंखला | आइप्याड |
| पहिलो संस्करण | सन् २०१२ नोभेम्बर ०२ |
| देश अनुसार उपलब्धता | सेप्टेम्बर १९, २०१४
|
| किसीम | ट्याबलेट |
| अपरेटिंग सिस्टम | मूल: आइओएस ८ |
| तथ्याङ्क निविष्टि | मल्टी-टच टचस्क्रिन डिस्प्ले अन्य |
| डिस्प्ले | ७.९ इन्च |
| वेबसाइट | www |
आईप्याड मिनी एप्पल कम्पनीको ट्याबलेट मध्ये ७.९ इन्चको स्क्रिन भएको सानो आकारको ट्याबलेट हो । पहिलो पुस्ता आईप्याड मिनी अक्टोबर २३, २०१२ मा घोषणा गरेको थियो, नोभेम्बर २, २०१२ मा लगभग सबै एप्पल कम्पनीको बजारमा उपभोक्ताहरूलाई उपलब्ध गराइएको थियो । यस ट्याबलेटको विशेषता आईप्याड २ सँग मेल खान्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाहिरी कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा आइप्याड मिनी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।