आकर्षक गन्धको पासो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

आकर्षक गन्धको पासो (अङ्ग्रेजी: Pheromone Trap, शाब्दिक अर्थ: आकर्षक गन्धको पासो) फेरोमोन को प्रयोगबाट कीराहरूलाई आकर्षण गरि नष्ट गरिने विधि हो । यस विधि मुख्यतः पुतली र खपटे कीराका भाले नियन्त्रण गर्न प्रयोग गरिन्छन् ।[१]

प्रकारहरू[सम्पादन गर्ने]

  • सोली आकारमा हुने पासो (Funnel trap)
  • बोतलको पासो (Bottle trap)
  • पानी पासो (Water trap)

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]