आकर्षक गन्धको पासो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आकर्षक गन्धको पासो (अङ्ग्रेजी: Pheromone Trap, शाब्दिक अर्थ: आकर्षक गन्धको पासो) फेरोमोन को प्रयोगबाट कीराहरूलाई आकर्षण गरी नष्ट गरिने विधि हो । यस विधि मुख्यतः पुतली र खपटे कीराका भाले नियन्त्रण गर्न प्रयोग गरिन्छन् ।[१]

प्रकारहरू[सम्पादन गर्नुहोस्]

  • सोली आकारमा हुने पासो (Funnel trap)
  • बोतलको पासो (Bottle trap)
  • पानी पासो (Water trap)

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]