आकाश (ट्याब्लेट कम्प्युटर)
स्वरूप
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
साक्षात एक प्रकारको टेबलेट कम्प्युटर उपकरण हो जुन भारतमा सस्तो दाममा उपलब्ध गराउन डिजाईन गरियेको हो। १५०० रूपैयाँ अथवा $३५ U.S. यसको लक्षित दाम निश्चित गरी सकियेको छ। साक्षात मतलब प्रत्यक्ष, तपाँईको आँखा अगाडि।
![](http://upload.wikimedia.org/wikipedia/commons/3/31/India-35-dollar-tablet.png)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा आकाश (ट्याब्लेट कम्प्युटर) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।