आजाद हिन्द फौज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आजाद हिन्द फ़ौजको ध्वजा

आज़ाद हिन्द फ़ौज सबै भन्दा पहिले राजा महेन्द्र प्रताप सिंहद्वारा २९अक्टूबर १९१६मा अफगानिस्तानमा बनाइएको थियो । खास गरी यो आजाद हिन्द सरकारको सेना थियो जो अंग्रेजसँग युद्ध गरे र भारतलाई मुक्त गराउने लक्ष्यले यसको सुरुवात भएको थियो । तर यो लेखमा जसलाई आजाद हिन्द फौज भनियो उससँग सेनाको कुनै सम्बन्ध छैन । निश्चय नै नाम र उद्देश्य दुई कै समान थिए । बोसले जापानिहरू को प्रभाव र सहायताले दक्षिण-पूर्वी एसियाले जापान द्वारा एकत्रित लगभग ४०,००० भारतीय स्त्री-पुरुषहरूलाई प्रशिक्षित सेनको गठन शुरू गरेका थिए र उसलाई पनि यही नाम दिएका थिए अर्थात् आज़ाद हिन्द फ़ौज। पछि उनिहरूले नेताजी सुभाषचन्द्र बोसलाई आज़ाद हिन्द फौज़को सर्वोच्च कमाण्डर नियुक्त गरेर उनको हातमा यसको दायित्व सुम्पेका थिए ।

इतिहास[सम्पादन गर्नुहोस्]


यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]