आजाद हिन्द फौज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
आजाद हिन्द फ़ौजको ध्वजा

आज़ाद हिन्द फ़ौज सबै भन्दा पहिले राजा महेन्द्र प्रताप सिंहद्वारा २९अक्टूबर १९१६मा अफगानिस्तानमा बनाइएको थियो । खास गरी यो आजाद हिन्द सरकारको सेना थियो जो अंग्रेज संग युद्ध गरे र भारतलाई मुक्त गराउने लक्ष्यले यसको सुरुवात भएको थियो । तर यो लेखमा जसलाई आजाद हिन्द फौज भनियो उस संग सेनाको कुनै सम्बन्ध छैन । निश्चय नै नाम र उद्देश्य दुई कै समान थिए । बोसले जापानिहरू को प्रभाव र सहायताले दक्षिण-पूर्वी एसियाले जापान द्वारा एकत्रित लगभग ४०,००० भारतीय स्त्री-पुरुषहरूलाई प्रशिक्षित सेनको गठन शुरू गरेका थिए र उसलाई पनि यही नाम दिएका थिए अर्थात् आज़ाद हिन्द फ़ौज। पछि उनिहरुले नेताजी सुभाषचंद्र बोसलाई आज़ाद हिन्द फौज़को सर्वोच्च कमाण्डर नियुक्त गरेर उनको हातमा यसको दायित्व सुम्पेका थिए ।

इतिहास[सम्पादन गर्ने]


यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]