आत्मनिर्भरता
अरुको भरमा नपरी आफ्नै भरोसामा टिक्ने काम गर्नुलाई आत्मनिर्भरता भनिन्छ | "स्वावलम्बन" आत्मनिर्भरताको पर्यायवाचि शब्द हो |
आत्मनिर्भरता हुनुको फाइदा[सम्पादन गर्नुहोस्]
- राष्ट्र आत्मनिर्भर भएको खण्डमा देशले आफ्नो देशको विकास निर्माणका कामहरु गर्दा अरु देशको अनुदान पर्खेर बस्नु पर्दैन |
- देशको अर्थ बाहिर जाँदैन |
- देशको प्राकृतिक वस्तुको सदुपयोग हुन्छ |
नेपालको स्थिति[सम्पादन गर्नुहोस्]
आफ्नो देशका जनतालाई आवश्यक पर्ने सामग्री आफनै देशमा बनाउन सके देश आत्मनिर्भर बन्न सक्छ |
यि पनि हेर्नहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा आत्मनिर्भरता सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।