आत्मनिर्भरता
स्वरूप
अरुको भरमा नपरी आफ्नै भरोसामा टिक्ने काम गर्नुलाई आत्मनिर्भरता भनिन्छ | "स्वावलम्बन" आत्मनिर्भरताको पर्यायवाचि शब्द हो |
आत्मनिर्भरता हुनुको फाइदा
[सम्पादन गर्नुहोस्]- राष्ट्र आत्मनिर्भर भएको खण्डमा देशले आफ्नो देशको विकास निर्माणका कामहरु गर्दा अरु देशको अनुदान पर्खेर बस्नु पर्दैन |
- देशको अर्थ बाहिर जाँदैन |
- देशको प्राकृतिक वस्तुको सदुपयोग हुन्छ |
नेपालको स्थिति
[सम्पादन गर्नुहोस्]आफ्नो देशका जनतालाई आवश्यक पर्ने सामग्री आफनै देशमा बनाउन सके देश आत्मनिर्भर बन्न सक्छ |
यि पनि हेर्नहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा आत्मनिर्भरता सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।